शनिनबार २९९ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३३७ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट १८० तथा एन्टिजेन विधिबाट ११९ जनामा गरी २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५७७ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु…