सांसद प्रदिप गिरीको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित

काठमाण्डु - आइतवार १ बजेका लागि तोकिएको प्रतिनिधिसभा बैठक स्थगित हुने भएको छ । नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित हुने भएको हो । ‘कुनै पनि प्रतिनिधिसभा सांसदको निधन भएपछि अन्त्येष्टी नगरी बैठक सञ्चालन नगरिने परम्परा छ,’ संसद सचिवालयका एक अधिकृतले भने, ‘जसकाकारण प्रतिनिधिसभाको बैठक आज सञ्चालन हुँदैन, अब बैठक स्थगित…