निहारिकाले तोडिन् अनशन

काठमाण्डु - निहारिका राजपुतले आमरण अनसन तोडेकी छन्। आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै १७ दिनदेखि अनसनरत राजपुतले सरकारसँगको तीन बुँदे सहमतिमा अनशन तोडेकी हुन् । उनले कानुनमन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ को उपस्थितिमा अनशन तोडेकी हुन् । निहारिकाले बलात्कारबाट जन्मिएको छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए परीक्षणको माग गर्दै आएकी थिइन्। साेही माग अनुसार…