सरकारले भन्यो- विप्लव समूहका ३२२ मुद्दा फिर्ता हुंदैन

काठमाण्डु – सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्तामाथि लागेका ३२२ मुद्दा फिर्ता लिन नसकिने बताएको छ । तीनबुँदे सहमति कार्यान्वयन नभएको भन्दै विप्लव समूह चरणबद्ध आन्दोलनमा उत्रिएपछि गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीले सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै सो बताएका हुन् । पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता खातीले भने, ‘फौजदारी संहिताको दफा १५९…