प्रचण्डका घरबेटी सारदाप्रसादको शैलुङ कन्स्ट्रक्सन तीन वर्षका लागि कालोसूचीमा

काठमाण्डु – सरकारले शैलुङ कन्स्ट्रक्सनलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ । बुधबार सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका घरबेटी शारदा प्रसाद अधिकारीको निर्माण कम्पनी शैलुङसहित १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको जानकारी दिएको हो । शैलुङ हाल सारदाप्रसादका छोरा अनुप अधिकारीको नाममा सारिएको छ । सत्ता र…