मंगलबार ६३४ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४९ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ३४३ तथा एन्टिजेन विधिबाट २९१ जनामा गरी ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४१७ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु…