राजीनामा दिने ‘मुड’मा राष्ट्रपति भण्डारी

काठमाण्डु – सरकारले प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक संसदमा फिर्ता पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारी विवादमा तानिएकी छन् । संघीय संसदको दुबै सदनले पारित गरेर पठाएको नागरिकता विधेयकमा संशोधन आवश्यक रहेको भन्दै सुझावसहित पुनः प्रतिनिधिसभामै फिर्ता पठाएपछि उनी विवादमा तानिएकी हुन् । संविधानले उनलाई एक पटकका लागि त्यसरी विधेयक फिर्ता पठाउने अधिकार दिएको छ। उनको पक्ष…