कर्णालीमा पहिलो कार्यकालमै को-को भए मन्त्री ?

काठमाण्डु – कर्णाली प्रदेशको पहिलो कार्यकाल पूरा नहुँदै मन्त्री बन्नेको संख्या दुई दर्जन नजिक पुगेको छ । हालसम्म प्रदेश सरकारमा दुई जना मुख्यमन्त्रीसहित २० जना मन्त्री बनेका छन् । सबैभन्दा धेरै मन्त्री माओवादी केन्द्रबाट बनेका छन् । माओवादीबाट एक जना मुख्यमन्त्रीसहित सात जना मन्त्री बनेका छन् । माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही प्रदेशको पहिलो…