उपकरण बिग्रिँदा नागढुंगामा सुरुङ खन्न रोकियो

काठमाण्डु - सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिँदा नागढुंगा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकिएको छ। यो समस्या देखिएको २० दिन भएको नागढुंगा सुरुङमार्ग आयोजनाले जनाएको छ। पहिले दैनिक तीनदेखि चार मिटर खन्ने गरेकामा अहिले रोकिएको आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले जानकारी दिए। अरू काम चले पनि सुरुङ खन्ने प्रगति कम रहेको छ। त्यहाँको भूवनोट…