मुगु सामूहिक हत्या प्रकरण : पक्राउ परेका आराेपितलाई प्रहरीले आज सार्वजनिक गर्दै

काठमाण्डु - मुगु सामूहिक हत्या घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ । पक्राउ परेका मुगु छायाँनाथ रारा नगरपालिकाका ३० वर्षीय गोरखबहादुर शाहीलाई प्रहरीले आज सार्वजनिक गर्ने जनाएकाे छ । उनलाई प्रहरीले बुधबार सुर्खेतबाट पक्राउ गरेको थियाे । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका उनी मृतक परिवारका आफन्त रहेको बुझिएको…