शनिबार २६३ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १६५ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४१९ तथा एन्टिजेन विधिबाट १६२ जनामा गरी १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५०१ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु…