काेराेनाबाट एकैदिन ५ जनाको मृत्यु

काठमाण्डु - पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाकाे मृत्यु भएकाे छ ।नेपालमा हालसम्म महामारीबाट ११ हजार ९८२ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५३४ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४६५ तथा एन्टिजेन विधिबाट ३५० जनामा गरी ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय मुलुकमा कोरोना संक्रमितको…