९ बर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन

काठमाण्डु- भक्तपुर र ठिमी नगरपालिकाले आज जनैपुर्णिमा र भोली गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने यो वर्षको जनैपूर्णिमा र गाईजात्रा शुक्रवार एकैदिन रहेको जनाएको छ । मुख्यत: काठमाण्डु उपत्यकाका नेवार समुदायले जनैपूर्णिमा र गाईजात्रा क्रमश: बिहीवार र शुक्रबार दुई दिन लगातार हुने जनाएपछि पञ्चाङ्ग समितिले २७…