हुम्लामा औषधि अभाव, बिरामी समस्यामा

सुर्खेत - ढुवानी समस्यका कारण हुम्ला जिल्ला अस्पतालमा औषधिको अभाव भएको छ । चालु आर्थिक वर्षमा औषधि खरिद तथा प्रदेशबाट आपूर्ति नहुँदा अभाव भएकाे हाे । उपचारका लागि अस्पताल आएका बिरामीहरू औषधिविनै फर्किने गरेका छन् । सिमकोट गाउँपालिका–८ का अनिल शाहीले अस्पतालमा औषधि नपाएर हैरान भएको बताइन् । भर्ना भएरै उपचार गरिरहे पनि औषधि भने…