काठमाडौं- सर्वोच्चमा चुलिएको विवादले १ सय १० व वटा पेशी प्रभावित भएको छ । कान्तिपुरमाथि अवहेलना मुद्दामा प्रधानन्यायधिस गोपाल पराजुली र न्यायाधीस चोलेन्द्र शमशेर जबराबीचको तनावले आजको पेशी रोकिएको हो । मंगलबारको ईजलासमा २ सय ७७ मुद्धाको पेशी तोकिएकोमा ५३ वटा फैसला, २० वटा मुदामा आदेश, ३५ वटा मुद्धामा स्थगित, ७ वटा हेर्न नमिल्ने, ४७ वटा मुद्धा…