बाँके-३ (क) मा एमालेका रत्न खत्री विजयी

बाँके - बाँके क्षेत्र नम्बर ३ को प्रदेशसभा (क) मा नेकपा (एमाले)का रत्न खत्री विजयी भएका छन्। लुम्बिनी प्रदेशसभा सदस्यमा विजयी हुने खत्री एमाले बाँकेका सचिवसमेत हुन्। खत्रीले १३ हजार एक सय ५८ मत प्राप्त गर्दा पूर्व राज्यमन्त्री दलबहादुर सुनार सुनारले ११ हजार चार सय ६४ मत प्राप्त गरेका छन्। सुनारले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए।…