काठमाण्डु - काठमाडौं २ र काठमाण्डौं ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । काठमाण्डौं २ बाट सोविता गौतम विजयी भएकी छिन् भने ८ बाट विराजभक्त श्रेष्ठ विजयी भएका छन् । गौतमले १५हजार १२९ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका मणिराम फुयाँलले ११ हजार ५ सय ५५ र राप्रपाकी कुन्ती पोखरेलले…