अछाम - प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का नेता एवं निवर्तमान श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवरले अग्रता कायम राखेका छन् । अछाम निर्वाचन क्षेत्र नं १ मा उनले सुरुआतदेखि नै अग्रता कायम राखेका छन् । लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार कुँवरले १० हजार दुई सय ९० मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार झपटबहादुर बोहराले छ…