एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

काठमाण्डु- माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । बुधबार राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको हो । २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका थिए। बोर्डले यस पटक…