शेन्जेन - ह्वावे क्यारियर बीजी मार्केटिङ र सोलुसन सेल्स विभागका अध्यक्ष पेंग सोंगले क्लाउड औद्योगिक डिजिटल रूपान्तरणको एक महत्वपूर्ण भाग बनिरहेको र यसको व्यक्तिगत उद्योगको आर्थिक संरचना र बजार परिदृश्य पुन: आकार दिने क्षमताका कारण अब एक प्रमुख आर्थिक कारक भएकाे बताएका छन । साउन २ गते वीन-वीन·ह्वावे इनोभेसन वीकको समयमा क्यारियर क्लाउड ट्रान्सफर्मेसन समिटमा…