काठमाण्डु – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ यूएई प्रस्थान गरेका छन् । अक्टोबर २५ तारिखदेखि यूएईको राजधानी आबुधावीमा हुने मन्त्रीस्तरीय बैठकमा सहभागी हुन मन्त्री श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको हो । टोलीमा श्रम सचिव सूर्यप्रसाद गौतम पनि सहभागी छन् । नेपाली कामदारको पारिश्रमिकमाथि भइरहेको विभेद, तलब र सामाजिक…