२४ वर्षपछि सुदूरपहाडी जिल्लामा वायुसेवाको उडान सुरु

काठमाण्डु - नेपाल वायुसेवा निगमको २०५४ सालपछि रोकिएको सुदूरपश्चिमका पहाडी जिल्लामा धनगढीबाट पुन: उडान सञ्चालन भएको छ । निगमले करिब २४ वर्षपछि धनगढीबाट नेपाल एयरलाइन्सको जहाजबाट उडान सुरु गरेको हो । नेपाल एयरलाइन्सले धनगढी, टिकापुर, महेन्द्रनगरबाट पहाडी जिल्लामा उडान गर्दै आए पनि २०५४ सालपछि रोकिएको थियो । बाजुरा अछाममा पनि चाँडै उडान शुरु हुने निगमले…