चितवन - जिल्लामा एक हजार २६ जनामा डेंगीको संक्रमण देखिएको छ । यहाँका विभिन्न अस्पतालमा उपचारका क्रममा आएका उनीहरुमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार पाँच हजार २८५ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगी देखिएको हो । ती मध्ये ६९३ जना चितवनका रहेका छन् । २१७ जना बाहिरी जिल्लाका र ११६ जनाको…