काठमाण्डु – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले पक्राउ पुर्जी जारी गरेको छ । सम्पत्ति शुद्धीकरणको कसूरमा अनुसन्धान गर्न देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । उपचारका लागि भन्दै गत २१ फागुनको निर्वाचनभन्दा १ हप्ताअघि सिंगापुर उडेका देउवा हाल हङकङमा छन् । यदि…