मान्मा - कर्णाली करिडोरको कालीकोट सडकखण्डको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसाको पहिरो पन्छाएपछि खुलेको हो। असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण अवरूद्ध कर्णाली करिडोर कालीकोटको नरहरिनाथ–८ को खुलालुदेखि पचालझरना गाउँपालिका–७ जारकोटसम्म खुलेको छ। सान्नी त्रिवेणी गाउँपालिका–१ लुसामा आएको पहिरोले करिब ३० दिनदेखि अवरूद्ध रहेको कर्णाली करिडोरको पहिरो तीन दिन लगाएर पन्छाएपछि खुलेको हिल्सा सिमकोट सडक…