बारा - सरकारको सामुदायिक शिक्षामा धेरै लगानी छ । तर, पनि सामुदायिक शिक्षाको गुणस्तर समग्रमा माथि उठ्न सकेको छैन । सरकारी विद्यालयहरु प्रभावकारी, आकर्षक हुनुपर्ने हो । राज्यले त्यतीका लगानी गर्ने शिक्षक र विद्यालयले पठन पद्धतीदेखि कक्षा कोठासम्मको सुधार गर्नुपर्ने हो । तर त्यसो भएको छैन । सरकारी विद्यालय केवल कर्मकाण्ड पूरा गर्ने थलोजस्तो मात्र…