जनकपुरधाम – प्रतिनिधि सभा सदस्यको निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा २ दिन अघि मात्र भारी मतका साथ निर्वाचित भएका रास्वपाका उम्मेदवार मनिष झाले सोही क्षेत्रमा पराजित भएका एमालेका उम्मेदवार जुली महतोसँग भेटघाट गरेका छन् । आईतबार दिउँसो झाले जुली महतो जनकपुरधामस्थित निजी निवासमा पुगेर भेट गरेका हुन् । झाले धनुषाको समग्र विकासका लागि…