जीएसआई प्रस्तावबारे प्रधानमन्त्रीको जवाफ माग्दै सदनबाट बाहिरिए रास्वपा र राप्रपा

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बिहीबार पनि संसद बैठक बहिष्कार गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाबाट अशोक चौधरी र राप्रपाबाट धवलशमशेर राणाले आफ्नो भनाई राखेपछि बैठक बहिष्कार गरेर सदनबाट बाहिरिएका छन् । यो सँगै रास्वपा र राप्रपाले बैठक बहिष्कार गरेको एक सय एक दिन पुगेको छ…