काठमाण्डु – नेपाल टेलिकमले नेपालमा दर्ता नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू हालका लागि बन्द गरिएको जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले २०८२ भदौ १९ गते पत्राचार गर्दै सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णय र सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका, २०८० बमोजिम यस्तो कदम चाल्न निर्देशन दिएको टेलिकमले स्पष्ट पारेको…