पेन्टागनलाई ‘युद्ध मन्त्रालय’ किन बनाउन चाहन्छन् ट्रम्प ?

काठमाण्डु - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्रालयलाई ‘युद्ध मन्त्रालय’का रूपमा पहिचान दिनेगरी निर्देशन दिएका छन्। शुक्रवार उनले एक कार्यकारी आदेश जारी गर्दै रक्षा मन्त्रालयलाई दोस्रो नयाँ नामको रूपमा प्रयोग गर्न रक्षामन्त्री पिट हेग्सेथलाई युद्ध मन्त्रीको रूपमा प्रयोग गर्न भनेका छन् । अमेरिकी सेना हेर्ने पेन्टागनलाई त्यसअघि युद्ध मन्त्रालय भनिन्थ्यो। जुन सबैभन्दा पहिले सन् १७८९…