काठमाण्डु – नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र प्रयोगमा रहेका तर सूचीकृत नभएका विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निष्क्रिय गर्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ साउन ६ गतेको निर्णय र सोही अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा साउन १९ गते बसेको बैठकले गरेको निर्णयका आधारमा प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई…