चाबहिलबाट कस्तुरीको बिनासहित एक जना पक्राउ

काठमाण्डु - काठमाण्डु महानगरपालिका–७ चाबहिलस्थित सडकबाट कस्तुरीको बिना सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर तुमविया गाउँपालिका–५ घर भई हाल काठमाण्डु कपन बस्ने ४२ वर्षीय शिव लिम्बु रहेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । बा.८२ प ५७९ नम्बरको मोटरसाइकलमा कस्तुरीको बिना लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त…