काठमाण्डु – जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति नेपाल सरकारले शोक मनाउने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानमन्त्री आबेको निधनप्रति दुःख व्यक्त गर्दै शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । नेपाल सरकारले उनीमाथि भएको गोली प्रहारको भत्सर्नासमेत गरेको छ । आबेको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा…