नेविसंघको त्रिवि समिति विघटन

काठमाण्डु – नेपाल विद्यार्थी संघ (नेविसंघ)को कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका सबै समितिहरू विघटन गरिएको छ । त्रिभुवन विश्वविद्यालयमा विवादास्पद सक्रिय रहेका सबै समितिहरू विघटन गरिएको हो । यससँगै क्याम्पस अधिवेशनको प्रकृया अघि बढाइने नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए । सोमबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा सक्रिय सम्पूर्ण समितिहरु विघटन गरिएको…