तिवारीले उर्जा सचिवको जिम्मेवारी पाए

काठमाण्डु-  उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवमा शुशीलचन्द्र तिवारीको सरुवा भएको छ । मन्त्रिपरिषदको बैठकले राष्ट्रिय सर्तकर्ता केन्द्रमा रहेका तिवारीलाई उर्जासचिवको जिम्मेवारी दिएको हो । उर्जा सचिव देवेन्द्र कार्कीले अवकास पाएपछी उर्जासचिव पद रिक्त थियो । यसअघि तिवारीसंग सिंचाईमा लामो समय काम गरेको अनुभव छ । उर्जासचिवका लागि दिनेश घिमिरेको समेत नाम थियो । तर, उनलाई…