माओवादीको निष्कर्ष: विश्वासको मतले राष्ट्रिय सहमतिको आधार निर्माण

काठमाण्डु- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले क्रमश: राष्ट्रिय सहमतिको आधार निमार्ण हुदैँ गएको निष्कर्ष निकालेको छ । हालै सम्पन्न स्थायी समिति बैठकले गरेको निर्णय अनुसार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएकाले राष्ट्रिय सहमतिको आधार बन्दै गएको निष्कर्ष निकालेको हो । ‘सरकारका तर्फबाट पेश गरिएको साझा न्यूनतम् कार्यक्रम, संसदमा सम्माननीय…