तनहुँमा मानव कंकाल फेलातनहुँमा मानव कंकाल फेला

तनहुँ- तनहुँमा बेवारिसे मानव कंकाल फेला परेको छ । व्यास नगरपालिका-११ को निर्वु सामुदायिक वनमा शनिबार बिहान कंकाल फेला परेको जिल्ला प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको नेतृत्वमा गएको टोलीले घटनास्थलको अध्ययन अनुसन्धान गरेको र मृतकको नामथर, वतन र लिङ्ग पहिचान हुन नसकेको बताइएको छ । अनुसन्धानमा खटिएको…