काठमाण्डु – सरकारले १० जना सहसचिवको सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले मन्त्रालय मातहतका १० जनाको विभिन्न ठाउँमा सरुवा गरेको हो । जसमा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता वसन्त अधिकारी काठमाण्डु महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएका छन्। महानगरका लोकनाथ पौडेल मन्त्रालयको अतिरिक्तमा तानिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका…