प्रचण्ड भेट्न राजेश हमाल खुमलटारमा, के-के भयो कुराकानी ?

काठमाण्डु - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अभिनेता राजेश हमालबीच भेटवार्ता भएकाे छ । प्रचण्डलाई भेट्न शुक्रबार बिहान अभिनेता हमाल  खुमलटार पुगेका हुन् । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेपछि आकांक्षीहरु शक्ति केन्द्र धाइरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।…