काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरूले शनिबार निमार्णाधिन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका गरेका छन् । सो क्रममा शीर्ष नेताहरूले सो क्रममा उनीहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेका हुन् । नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले भने, ‘दुइटा रनवेसहित विमानस्थल बनाउँछौं । त्यसका लागि विज्ञसँग छलफल गरिरहेका छौं । कम…