विनोद शाही हत्या प्रकरण : पञ्चदेवल नगरपालिकाकी मेयरसहित ७ जना पक्राउ

काठमाण्डु – अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् । पञ्चदेवल–४ का युवा विनोद शाहीको हत्यामा संलग्न भएको आरोप लागेका चलाउनेसहित ७ जनालाई जिल्ला प्रहरी कार्यालय अछामले पक्राउ गरेको हो । जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका स्थानीय शाहीको घटनामा संलग्न रहेको उजुरी परेपछि प्रहरीले…