माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ

काठमाण्डु - नेकपा माओवादी केन्द्रको जारी केन्द्रिय समितिको पुर्ण बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन । गत आइतवारवाट सुरु भएको केन्द्रीय समिति बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदन माथी केन्द्रिय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको छ । ९ वटा अजेन्डामा छलफल गरिरहेको माओवादी बैठकमा सुरुको दिन…