काठमाण्डु – सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्वाचित भएकी छन् । मंगलबार बसेको समितिको बैठकले चौधरीलाई सभापतिमा चयन गरेको हो । बैठकमा बोल्दै सभापति चौधरीले देश र जनताको हितमा नीति नियम कानुनहरु तर्जुमा गर्दा संविधानको मातहतमारही आवश्यक अध्ययन अनुसन्धान गरी गर्ने धारणा राखिन् । सबै समिति सदस्यहरूसँगको सहकार्य र समन्वयमा समितिलाई…