काठमाण्डु– राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन निर्माणका ढिलाइ भएको छ । तेस्रो पटक म्थाद थप गरिएको आयोजनाको अवधि चैत २० गते सकिए पनि आयोजना निर्माणको आधा काम अझै सकिएको छैन । आयोजनाको काम नसकिए पछि चौथो पटक ठेक्काको म्याद थप गर्ने तयारी भइरहेको छ । आयोजनाको काम आधा बाँकी रहेपछि ठेक्का सम्झौताका लागि आयोजनाले…