नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा पाइलट दीपु ज्वारचन नियुक्त, काे हुन् उनी ?

काठमाण्डु – सरकारले नेपाल वायु सेवा निगमको महाप्रवन्धकमा दिपु ज्वारचनलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदकाे बिहीबारकाे निर्णयअनुसार रिक्त महाप्रबन्धक पदमा नेपाल एयरलाइन्सका विमान चालक ३५ वर्षिय ज्वारचनलाई नियुक्त गरिएको हो । २२ असोज २०७७ मा महाप्रवन्धकमा नियुक्त भएका डिमप्रसाद पौडेललाई २३ जेठमा बसेको मन्त्रिपरिषद बैठकले पदमुक्त गरेपछि उक्त पद रिक्त थियो । को हुन उनी…