नेपाल वायु सेवा निगमका नवनियुक्त महाप्रबन्धक ज्वारचनले गरे पदभार ग्रहण

काठमाण्डु- नेपाल वायु सेवा निगमका नवनियुक्त महाप्रवन्धक दिपु ज्वारचनले पदभार ग्रहण गरेका छन् । मन्त्रिपरिषदको बिहीबारको निर्णयअनुसार रिक्त महाप्रबन्धक पदमा नियुक्त भएका नेपाल एयरलाइन्सका विमान चालक ३५ वर्षिय ज्वारचनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले सबैबाट पूण सहयोग पाउने अपेक्षा गरेको बताए । दर्घकालिन योजनाका साथ अगाडि बढ्ने ज्वारचनको भनाइ छ ।…