आगामी २४ घण्टाका लागि यस्तो छ मौसमी चेतावनी

काठमाण्डु -  जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । आज मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थान तथा कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १ का एक वा दुई स्थानमा भने भारी वर्षाको पनि…