काठमाण्डु– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पितृ शोक परेको छ । बालेनका बुवा रामनारायण शाहको सोमबार मध्यान्ह उपचारको क्रममा निधन भएको हो । आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका रामनारायणको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । स्रोतका अनुसार रामनारायणलाई पिसाबसम्बन्धी संक्रमण देखा परेको थियो भने संक्रमण शरीरमा फैलिएको थियो। साथै मस्तिष्कमा पनि…