सर्लाही – सर्लाहीमा अवैध रूपमा ओसारपसार हुँदै गरेको काठसहित १ ट्रयाक्टर सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको छ । जिल्लाको विष्णु गाउँपालिका–२ नदियापकडीस्थित बीओपी बाराबाट सशस्त्र प्रहरी नायव निरीक्षक टकबहादुर थापाको कमान्डमा खटिएको ५ जनाको टोलीले मंगलबार राति ८ बजे विशेष सूचनाका आधारमा जाँच गर्ने क्रममा काठ बरामद गरेको हो । प्रहरीका अनुसार ज१त २९४९…