काठमाण्डु - धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाण्डुका सडकमा थुप्रिएको फोहोर देख्दा श्रमदान गर्न मन लागेको बताएका छन् । काठमाण्डुको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा खाल्डाखुल्डी बाटो भएपनि धरानै सफा लागेको उनले बताए । ‘काठमाण्डुको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो…